• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, मङि्सर ०२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका

दाजुभाइले एकापसमा लगाए भाइटीका

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

देशभर तिहारको चहलपहल (फोटोफिचर)

मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

तिहारको मुख्य दिन आज भाइटीका : उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थाल्यो : दुई दिनमा ७ प्रतिशतभन्दा बढीको गिरावट

लोकप्रिय समाचार

बक्यौता बुझाउन अटेर गर्ने उद्योगको विधुत प्राधिकरणले लाइन काट्न थाल्यो


काठमणडौ : नेपाल विधुत प्राधिकरणले चार उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन बिहान काटेको हो ।

Advertisement

बिजुलीको बक्यौता रकम नतिरेकाले लाइन काटेको प्राधिकरणको भनाइ छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल हो । डेडिकेटेड तथा ट्रङ्क लाइन विवाद कायमै रहेका बेला विधुत प्राधिकरणले बक्यौता भुक्तानी गर्न पछिल्लो पटक २१ दिनको समयसिमा दिएको थियो ।

यो समयसीमा सकिएसँगै प्राधिकरणले उद्योगहरुको लाइन काट्न शुरु गरेको हो । तर उद्योगीहरुले प्राधिकरणले त्यसको बिल प्रमाण दिन नसकेकाले बक्यौता नबुझाउने अडान लिएका छन् ।

  • बक्यौता
  • विधुत प्राधिकरण
मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका
दाजुभाइले एकापसमा लगाए भाइटीका
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
देशभर तिहारको चहलपहल (फोटोफिचर)
मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

लोकप्रिय

भर्खरै

  • १.
    जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका

  • २.
    दाजुभाइले एकापसमा लगाए भाइटीका

  • ३.
    राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

  • ४.
    देशभर तिहारको चहलपहल (फोटोफिचर)

  • ५.
    मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै

  • ६.
    दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

  • ७.
    तिहारको मुख्य दिन आज भाइटीका : उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

  • ८.
    भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

www.muldharmedia.com
Address
Bharatpur-9, Chitwan
Registration Number:
1234xxxxxx

सम्पर्क

Phone Number
98XXXXXXX
Email
muldharmedia@gmail.com

हाम्रो टीम

सम्पादक
गणेश अमगाई
संचालक/संवाददाता
प्रकाश आचार्य
संवाददाता
निरज सुवेदी
अमृत अधिकारी
हरी प्रसाद आचार्य

Copyright ©2025 Muldhar Media | All rights Reserved.
 Website By :  nwTech.