• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, मङि्सर ०२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका

दाजुभाइले एकापसमा लगाए भाइटीका

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

देशभर तिहारको चहलपहल (फोटोफिचर)

मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

तिहारको मुख्य दिन आज भाइटीका : उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थाल्यो : दुई दिनमा ७ प्रतिशतभन्दा बढीको गिरावट

लोकप्रिय समाचार

पाठ्यपुस्तकमा संविधानको ज्ञान दिने कुरालाई प्राथमिकता दिन मन्त्री पुनको निर्देशन


काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो मातहतका तीन निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको छ।

Advertisement

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रमा बुधबार छलफल गरी उहाँले निर्देशन दिनुभएको हो ।

मन्त्री पुनले नास्टलाई एक साताभित्र उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव दिने निर्देशन दिनुभयो । नास्टका ल्याबहरू उच्चकोटीको भएकोले काम पनि उच्चकोटीकै हुनुपर्ने बताउनुभयो । उहाँले नास्टमा २ घण्टा छलफल गर्नुभएको थियो ।

मन्त्री पुनले बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ३ घण्टा छलफल गर्नुभएको थियो । छलफलपछि उहाँले शिक्षकहरुको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशैभर लागू हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामग्रीहरु निर्माणमा जोड दिनुभएको थियो।

पाठयक्रम विकास केन्द्रमा पनि उहाँले २ घण्टा छलफल गरेको बताउदै छलफलपछि सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्‌यक्रमको विकास गर्दा गम्भीर भएर काम गर्न, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्न, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यवहारिक शिक्षा, इतिहास, संविधानसम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिनुभएको थियो ।

आगामी वर्षदेखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोही अनुसार पाठ्‌यक्रम विकास गर्न निर्देशन दिएको उहाँले उल्लेख गर्नुभएको छ ।

 

  • नास्ट
  • महावीर पुन
  • संविधानको ज्ञान
बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका
दाजुभाइले एकापसमा लगाए भाइटीका
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
देशभर तिहारको चहलपहल (फोटोफिचर)
मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

लोकप्रिय

भर्खरै

  • १.
    जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका

  • २.
    दाजुभाइले एकापसमा लगाए भाइटीका

  • ३.
    राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

  • ४.
    देशभर तिहारको चहलपहल (फोटोफिचर)

  • ५.
    मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै

  • ६.
    दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

  • ७.
    तिहारको मुख्य दिन आज भाइटीका : उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

  • ८.
    भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

www.muldharmedia.com
Address
Bharatpur-9, Chitwan
Registration Number:
1234xxxxxx

सम्पर्क

Phone Number
98XXXXXXX
Email
muldharmedia@gmail.com

हाम्रो टीम

सम्पादक
गणेश अमगाई
संचालक/संवाददाता
प्रकाश आचार्य
संवाददाता
निरज सुवेदी
अमृत अधिकारी
हरी प्रसाद आचार्य

Copyright ©2025 Muldhar Media | All rights Reserved.
 Website By :  nwTech.