• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, मङि्सर ०२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका

दाजुभाइले एकापसमा लगाए भाइटीका

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

देशभर तिहारको चहलपहल (फोटोफिचर)

मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

तिहारको मुख्य दिन आज भाइटीका : उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थाल्यो : दुई दिनमा ७ प्रतिशतभन्दा बढीको गिरावट

लोकप्रिय समाचार

ट्विटर (एक्स) सञ्चार मन्त्रालयको सम्पर्कमा, फेसबुकले अझै सम्पर्क गरेन


काठमाण्डाै : सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै सामाजिक सञ्जाल ‘एक्स’ अर्थात् ट्विटर सम्पर्कमा आएको छ ।

Advertisement

ट्विटरको सिङ्गापुरमा रहेको कार्यालयबाट सञ्चार मन्त्रालयमा पत्राचारको इमेल प्राप्त गरेको तर अन्य कागजात पूर्णरूपमा आइनसकेको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको छ ।

फेसबुकबाट भने आज दिउँसोसम्म आधिकारिक रूपमा कुनै पनि पत्राचार नभएको ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो । फेसबुकले पनि सम्पर्क गरेको भन्नेबारे अहिलेसम्म बाहिर आएका विषयमा सत्यता नरहेको उहाँले बताउनुभयो ।

अहिलेसम्म नेपालमा दर्ता नभएका त्यस्ता प्लेटफर्मले सूचीकरणका लागि निवेदन दिए आवश्यक प्रक्रिया पूरा भएपछि निष्क्रिय सूचीबाट हट्नेसमेत सञ्चार मनलयका प्रवक्ता ठाकुरले बताउनुभएको छ ।

विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन सरकारले हिजो सम्बन्धित निकायमा आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायतका सामाजिक सञ्जाल छन् । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।

  • 'एक्स' अर्थात् ट्विटर सम्पर्कमा
शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका
दाजुभाइले एकापसमा लगाए भाइटीका
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
देशभर तिहारको चहलपहल (फोटोफिचर)
मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

लोकप्रिय

भर्खरै

  • १.
    जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका

  • २.
    दाजुभाइले एकापसमा लगाए भाइटीका

  • ३.
    राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

  • ४.
    देशभर तिहारको चहलपहल (फोटोफिचर)

  • ५.
    मिथिलामा आज ‘भैयादुज’ पर्व : बाँकेमा ‘भुर्की पूजन’ गरिँदै

  • ६.
    दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

  • ७.
    तिहारको मुख्य दिन आज भाइटीका : उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

  • ८.
    भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

www.muldharmedia.com
Address
Bharatpur-9, Chitwan
Registration Number:
1234xxxxxx

सम्पर्क

Phone Number
98XXXXXXX
Email
muldharmedia@gmail.com

हाम्रो टीम

सम्पादक
गणेश अमगाई
संचालक/संवाददाता
प्रकाश आचार्य
संवाददाता
निरज सुवेदी
अमृत अधिकारी
हरी प्रसाद आचार्य

Copyright ©2025 Muldhar Media | All rights Reserved.
 Website By :  nwTech.